वेस्ट ह्यामसँग रोकियो सिटी

लन्डन । खेल सकिन चार मिनेट अघि पाएको पेनाल्टीलाई रियाद महारेजले सदुपयोग गर्न नसक्दा आइतबार राति इङ्लिस प्रिमियर लिग फुटबल अन्तर्गत वेस्ट ह्याम युनाइटेडसंग शीर्ष स्थानको म्यानचेस्टर सिटी २-२ गोलको बराबरीमा रोकिएको छ । यद्यपि वेस्ट ह्यामको घरेलु मैदानमा सिटीले २-० ले पछि परेको स्थितिमा पुनरागमन गरेको थियो । वेस्ट ह्यामका लागि दुवै गोल जारोड … Continue reading वेस्ट ह्यामसँग रोकियो सिटी